nagariknews.nagariknetwork.com
अर्थमन्त्री वाग्लेले दिल्लीमा दिएको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुर्याउने खालको : प्रदीप ज्ञवाली
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं ...