nagariknews.nagariknetwork.com
तीन महिनाअघि कोरिया पुगेका राईको सुतेकै ठाउँमा निधन
वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका उदयपुरका एक युवकको सुतेकै ठाउँमा निधन भएको छ। तीन महिनाअघि मात्र कोरिया पुगेका लिमचुङबुङ-४, बलम्ता छाताङका ३४ वर्षीय पश्बिन राईको कम्पनीको आवासगृहमा सुते...