nagariknews.nagariknetwork.com
अपाङ्गता रोकथामदेखि रोजगारीसम्म एकीकृत कार्यक्रम अघि बढाउँदै सरकार
सरकारले अपाङ्गताको जोखिम न्यूनीकरणदेखि अपाङ्गता भएका व्यक्तिको उपचार, पुनःस्थापना, शिक्षा, सीप विकास, रोजगारी र सामाजिक समावेशीकरणसम्मका कार्यक्रमलाई एउटै प्रणालीमा जोड्ने तयारी गरेको छ। महिला, बालबाल...