ekantipur.com
कांग्रेसमा विधानविपरीत अनुशासन कारबाही गरिएको कोइराला समूहको निष्कर्ष, राजनीतिक प्रतिरोध गर्ने
अनुशासन समितिले गरेको कारबाही विधानविपरीत, एकतर्फीरुपमा भएको भन्दै कोइराला समूहले उक्त कारबाही तत्काल फिर्ता लिन समेत आग्रह गरेको छ। कारबाही फिर्ता नभए त्यसको राजनीतिकरुपमा सशक्त प्रतिरोध गर्ने समेत न...