bizmandu.com
आइपीओ जारी गर्ने तयारीमा एपेक्स मकालु हाइड्रोपावर, साउन ४ गते विशेष साधारण सभा
काठमाडौं। एपेक्स मकालु हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनको प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ। साउन ४ गते विशेष साधारण सभा बस्ने कम्पनीले जनाएको छ। साधारण सभामा ...