nagariknews.nagariknetwork.com
चाडबाडमा सुरक्षित यात्राका लागि कपिलवस्तुका नौ स्थानमा नागरिक सहायता केन्द्र स्थापना
चाडबाडमा यात्रुहरूको यात्रालाई सहज, व्यवस्थित तथा सुरक्षित बनाउन कपिलवस्तुका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दसैँ, तिहार र छठलाई लक्षित गरी आउजाउ गर्ने यात्रुहरूको सहजतालाई मध्यनजर गर्...