nagariknews.nagariknetwork.com
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेमा निधन
जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले सोमबार उनको निधनको जानकारी दिएको हो। फुकुदा सेप्टेम्बर २००७ मा प्रधानमन्त्री बनेका थिए। तत...