nagariknews.nagariknetwork.com
बालोन डी’ओर २०२६ : यामाल, एमबाप्पे र केनमा कसले मार्ला बाजी ?
फुटबल जगतकै प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी’ओर २०२६ को विजेता को बन्ला भन्ने चासो बढ्दै गएको छ। अवार्ड नजिकिँदै गर्दा स्पेनका लामिन यामाल, फ्रान्सका केलियन एमबाप्पे र इंग्ल्यान्डका ह्यारी केनबीच ...