nagariknews.nagariknetwork.com
‘गणतन्त्रपछिका उपलब्धिकाे नयाँ पुस्ताले सम्मान गर्नुपर्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन्। अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालम...