nagariknews.nagariknetwork.com
दसैँमा कुन चलचित्रमा ओइरिए दर्शक ? कसको कमाइ कति ?
यस वर्षको दसैँ बिदालाई लक्षित गर्दै प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये ‘आ बाट आमा २’ ले बक्स अफिसमा सबैभन्दा बढी कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार असोज ...