bizmandu.com
कमजोर कम्पनीको सेयर मूल्य उचाल्न सामाजिक सञ्जाल दुरुपयोग, सेबोनको नियमन शून्य
काठमाडौं। सिटी होटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हकप्रद सेयर निष्कासनको अनुमति दिन लागेको भन्दै आइतबार बिहानै ह्वाट्स एप ग्रुपहरुमा केहीले सेयर किन्न उक्साउन थाले। कम्पनीलाई हकप्रद सेयर नि...