nagariknews.nagariknetwork.com
सकियो दशौं भक्तपुर महोत्सव: एक लाख अवलोकनकर्ता, तीन कारोडको कारोबार
दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा करिव एक लाख मानिसले अवलोकन गरेको आयोजकले दाबी गरेको छ। १२ दिनसम्म चलेको महोत्सवमा तीन करोड रुपैयाँं बराबरको कारोबार भएको आयोजक औद...