bizmandu.com
चांगन नेभो क्यू०५ विद्युतीय एसयूभी कलाकारहरुको रोजाइमा, क-कसले लिए डेलिभरी?
काठमाडौं। सार्वजनिक भएको एक महिनामै चांगन नेभो क्यू०५ कलाकारहरुको रोजाइ बन्न थालेको छ। गायक स्वप्न सुमन तथा अभिनेत्रीहरु ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले गाडीको डेलिभरी लिएका छन्।...