nagariknews.nagariknetwork.com
विवाहको वाचा, महँगा कारको रवाफ : २० महिला प्रहरीसँग २४ लाख ठगी, २३ वर्षीय युवक पक्राउ
भारतको दिल्लीमा विवाह गर्ने आश्वासन र विलासी जीवनशैलीको रवाफ देखाएर करिब २० जना महिला प्रहरीसँग २४ लाख भारतीय रुपैयाँ ठगी गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन्। दिल्ली प्रहरीले विक्रान्त तोमरला...