nagariknews.nagariknetwork.com
लागूऔषधसहित २४ घण्टामा २३ जना पक्राउ
लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ परेका छन्। प्रहरीले २४ घण्टामा विभिन्न स्थानबाट ५ किलोभन्दा बढी चरेस, खैरो हेरोइन, गाँजा, १४ हजार थान प्रतिबन्धित औषधिसहित सवारी साधन बरामद गरेको हो। सबैभन...