setopati.com
विद्यार्थी संगठन र स्ववियु खारेजीको निर्णय गर्नु सरकारको अधिनायकवादी कदम- पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संघसंगठनहरू र स्ववियु खारेज गर्ने निर्णय गर्नु सरकारको अधिनायकवादी कदम भएको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्, ‘जुन लोकतान्...