nagariknews.nagariknetwork.com
साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई रु तीन लाख जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन विपरीत कसुर गरेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’...