nagariknews.nagariknetwork.com
उजुरीहरू अध्ययनका लागि समय नै नदिइ आजै सबै कुरा टुङ्ग्याउन खोज्नु रहस्यमय : एमाले
नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको बताएकी छन्। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले पर्याप्त अध्य...