nagariknews.nagariknetwork.com
इरानलाई आक्रमण गर्नबाट पछि हटे ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानमाथिको योजनाबद्ध आक्रमण स्थगित गरेको बताएका छन्। उनले कतार, साउदी अरेबिया र युएई जस्ता खाडी देशका नेताहरूले वार्ताको लागि अनुमति दिन केही दिनको समय मागे...