nagariknews.nagariknetwork.com
भौतिक रूपमा टाढिए पनि सत्कर्ममा जीवित सन्तोष
मान्छे जन्मन्छ, बाँच्छ र एक दिन मृत्युमा लिन हुन्छ। यो प्रकृतिको अनिवार्य चक्र हो। तर सबै मृत्यु समान हुँदैनन्। केही मानिसको बिदाइ केवल एउटा परिवारको पीडा बनेर सीमित रहन्छ भने केही व्यक्तिको अनुपस्थित...