nagariknews.nagariknetwork.com
पावरप्लेमै सुदूरपश्चिमको शीर्ष क्रम ध्वस्त, लुम्बिनीका बलर हाबी
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको सुरुवात निकै खराब भएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले सुरुवाती ६ ओभरको पावरप्लेभित्रै शीर्ष च...