nagariknews.nagariknetwork.com
एनपीएल : ५३ रन जोड्दा सुदूरपश्चिमका आधा ब्याटर पेभेलियन फर्किए
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ निकै कमजोर देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ५३ रन जोड्दा आफ्ना आ...