bizmandu.com
पहिले गोल्ड स्टार लगाउनेलाई गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरवको ब्रान्ड बनेको छ : वर्षमान
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थिति जनाएको गोल्ड स्टार जुत्ता मुलुककै गर्व गर्न लायक उत्पादन भएको बताए...