nagariknews.nagariknetwork.com
देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण
चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ। नगरपालिकाले मंगलबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय क...