nagariknews.nagariknetwork.com
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली सुनचाँदी बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैया...