nagariknews.nagariknetwork.com
प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ। प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि आज १ः३० बजेको समय कार्यसूचीमा तय गरेको समिति...