nagariknews.nagariknetwork.com
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृ’त्यु, ३ जना घाइते (अपडेट)
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। स्याङ...