nagariknews.nagariknetwork.com
होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको दैनिकीमा समस्या भयो सरकार : सांसद विक
सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको दैनिकीमा समस्या भएको बताएकी छन्। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले ती सेन्टरमा राखिएका बालबालिकाक...