nagariknews.nagariknetwork.com
उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज
‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ। इटालीको बहुराष्ट्रिय कन्फेक्सनर...