bizmandu.com
विद्युतीय चुलोको मूल्य बढ्यो, माग घट्यो, थोकमै प्रति गोटा ४०० रुपैयाँसम्म महँगो
काठमाडौं। विद्युतीय चुलोको बढ्दो प्रयोगसँगै बजारमूल्य बढेको छ। ब्राण्डेडदेखि नन्-ब्राण्डेड इन्डक्सन र इन्फ्रारेड चुलोको भाउ बढेको हो। थोक कारोबारीबाटै भाउ बढेर आएकाले विद्युतीय चुलो महँगो भएको व्यवसाय...