nagariknews.nagariknetwork.com
‘काठमाडौंमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर हिँड्नुपर्ने अवस्था छ’
सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनले भनिन्, ‘काठमाडौंमा रेल र सुरुङमार्गको चर...