bizmandu.com
अर्थतन्त्र उकास्नका लागि सरकारलाई सांसद श्रीरामले दिए टिप्स, 'सनसेट ऐन अपरिहार्य छ'
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले अर्थतन्त्र उकास्नका लागि जलविद्युत आयोजना र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले मंगल...