nagariknews.nagariknetwork.com
‘लालीबजार’लाई वर्षौंसम्म सम्झिनेछन् : नीर शाह
अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताएका छन्। सोमबार बेलुकी काठमाडौंस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्दे...