nagariknews.nagariknetwork.com
एनपिएलमा आज दुई खेल, विराटनगर र चितवन भिड्दै
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुनेछन्। मध्यान्ह १२ः३० बजे हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने अपराह्न ५ः०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर ब...