bizmandu.com
नजमुलको राजीनामालाई 'बटमलाइन' बनाएर खेलाडीद्वारा बीपीएलका खेल बहिष्कार, के हो विवाद?
बंगलादेशको क्रिकेटको विवाद चरममा पुगेको छ। एकातर्फ टी-२० विश्वकपमा आफ्नो खेल भारतबाट सार्नुपर्ने माग लिएर आईसीसीमा पहल गरिरहेको बंगलादेशको क्रिकेट आन्तरिक विवाद पनि चुलिएको छ। विवादकै कारण जारी बंगलाद...