prasashan.com
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
भद्रपुर (झापा) । झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय ज...