nagariknews.nagariknetwork.com
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्यका लागि सिफारिस माग
सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान...