onlinekhabar.com
राज्यले नागरिकलाई आवासविहीन हुने गरी जबर्जस्ती निष्कासन गरिरहेको छ : एम्नेस्टी इन्टरनेसनल
३ साउन, काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले राज्यका विभिन्न निकायहरूले नागरिकहरू आवासविहीन हुने गरी जबर्जस्ती निष्कासन गरिरहेको बताएको छ । एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाका अनुसार भूमि र आ...