onlinekhabar.com
ओमानबाट ‘ग्रिन युरिया’ ल्याउन नेपाल इच्छुक, सिधा उडान र दूतावास खोल्ने सम्भावनाबारे छलफल
२२ असोज, काठमाडौं । नेपाल र ओमानबीच कृषि, वन, वातावरण, रासायनिक मल आपूर्ति, व्यापार र श्रम सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपा...