nagariknews.nagariknetwork.com
वन्यजन्तुको आक्रमणबाट नौ वर्षमा १७ बालबालिकाको गयो ज्यान
तनहुँमा नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रणमा परी १७ जना बालबालिकाको ज्यान गएको छ। मानव वन्यजन्तु द्वन्द्वका कारण यस अवधिमा ३८ वटा घटना भएका डिभिजन वन कार्यालयले जनाएको छ। विसं ०७४ देखि ०८२ सम्मको अवधि...