nagariknews.nagariknetwork.com
फोनमा आफ्नै मान्छेको आवाज सुनिए पनि नहतारिनुहोस्, यस्तो छ ठगीको नयाँ तरिका
मान्नुस्, तपाईंकी छोरी पहिलो पटक एक्लै विदेश घुम्न गएकी छन्। एक दिन अचानक उनको फोन आउँछ। उनी रुँदै आफू लुटिएको र सबै सामान हराएकाले तत्काल पैसा चाहिएको बताउँछिन्। फोनमा सुनिएको आवाज पनि छोरीकै जस्तो ल...