khabarhub.com
कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी
काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका, क्यानाडा, अस्ट्रेलिया क्षेत्र) पदका लागि चन्दा अधिकारीले उम्मेदवारी दिएकी छन्। विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक...