nagariknews.nagariknetwork.com
आजदेखि थप ४६ चिया उद्योग बन्द हुँदै, लाखौंको हरियो पत्ती नष्ट हुने अवस्थामा
विश्वमै उच्च गुणस्तरको चिया उत्पादन गर्ने देशमा प्रमाणित भइसकेको नेपालको चिया क्षेत्र गम्भीर संकटमा फसेको छ। लामो समयदेखि तयारी चिया निकासीमा अवरोध भइरहने गरेकामा यसपटक भने हजारौं किसान र श्रमिकको चुल...