nagariknews.nagariknetwork.com
तुलसीपुरमा ५८९ मुद्दा दर्ता
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन्। उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए। जघन्य अपराधतर्फ १०६, महिला तथा बालबाल...