nagariknews.nagariknetwork.com
११ वर्षअघि भारतमा पक्राउ परेका नेपालीलाई साढे ९ वर्ष जेल, कसुर के हो ?
नक्कली भारतीय नोटको कारोबारमा ११ वर्षअघि भारतमा पक्राउ परेका नेपाली नागरिकलाई अदालतले साढे ९ वर्ष जेल सजाय सुनाएको छ। भारतको एक अदालतले नेपाली नागरिक शेख जावेद इकबाललाई ९ वर्ष ७ महिना जेल सजाय सुनाएको...