nagariknews.nagariknetwork.com
परिवार र समाजबाट अलग्याउने रोगको कथा : शल्यक्रियामा लापरबाहीको परिणाम फिस्टुला
घटना एक जनकपुर सुगाकी ३८ वर्षीया सरू अन्सारी (नाम परिवर्तन) को डेढ वर्षअघि महिनावारी गडबडी भयो । जनकपुरमा चिनेको चिकित्सककहाँ स्वास्थ्य परीक्षण गर्न उनी पुगिन् । यो समस्या देख्ने बित्तिकै डाक्टरले शल्...