nagariknews.nagariknetwork.com
द्वन्द्व सकिए पनि विस्फोटक पदार्थको जोखिम कायमै, पाइप काट्दा १३ वर्षीय बालकले पैताला गुमाए
द्वन्द्व सकिएको वर्षौँ बितिसकेको छ। तर, त्यसबेला प्रयोग गरिएका विस्फोटक पदार्थका अवशेष अझै सर्वसाधारणको जीवनका लागि जोखिम बनेका छन्। जुम्लाको हिमा गाउँपालिका-२ ओदी गाउँमा वर्षौँदेखि घरभित्र रहेको फलाम...