khabarhub.com
प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम
काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले ल्याएका बजेटमा महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला, ...