nagariknews.nagariknetwork.com
जेलभित्रै प्रहरीमाथि आक्रमण गरेर १७ कैदी फरार, खोजीमा १७ टोली परिचालन
भारतको तमिलनाडुस्थित थेनी जिल्लाको एक जेलबाट सोमबार राति प्रहरीमाथि आक्रमण गरेर १७ कैदी फरार भएका छन्। प्रहरीले रातभर चलाएको खोजी अभियानमा चार जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाँ...