nagariknews.nagariknetwork.com
सीमाक्षेत्र अतिक्रमणले बढ्दै मानव–हात्ती द्वन्द्व
रातिको करिब ९ बजेको थियो। इटहरी उपमहानगरपालिका–२ का रविन खड्का सुतिसकेका थिए। गाउँलेहरू ठुलो आवाजमा ‘हात्ती आयो, हात्ती आयो’ भन्दै कराउन थाले। रविन ब्युँझिएर हत्तपत्त घरबाट निस्के। परिवारका सदस्यले उन...